ज्वाला संग्रौला
रविका नेताहरुलाई ज्वालाको चेतावनी : कर्तुत् पर्दाफास हुँदा मुख देखाउन गाह्रो होला
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अर्को विवादित अभिव्यक्ति दिएकी छन् । उनले आफ्नो ‘विरोध वा आलोचना’ गर्ने रास्वपाका नेता–कार्यकर्ताहरूको विगत खोज्दै जाँदा कुनै न कुनै काण्डमा मुछिएकोसमेत तथ्य खोलेकी छन् । केही दिनअघि सामाजिक सञ्जालमार्फत् ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिएपछि उनी थप विवादमा आइन् । पार्टीका संस्थापक नेता लामिछानेमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला केन्द्रीय सदस्यबा…