वेपत्ता परिवार

बेपत्ता परिवारसँग कमरेडहरु भावुक

सरकारमा रहँदा शहीद तथा वेपत्ता परिवारप्रति वास्ता नगरेको आरोप लागेका माओवादी केन्द्रका नेताहरुले पछिल्लो समय सुध्रिएको संकेत दिएका छन् । पार्टीले संचालन गरेको जागरण अभियानका क्रममा विभिन्न जिल्लामा पुगिरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुले जनयुद्धका शहीद र वेपत्ता परिवारका सदस्यसँगको भेटघाटलाई विशेष महत्व दिएका हुन् ।   हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा हिजो साँझ नवलपरासी पुग्नुभएका प्रचण्ड, उपाध्यक्ष कृष्णबहादुर महरा, अग्नि स…