जगमान गुरुङ

जेठमा राजा फर्किने दावी, पाइन्ट लगाएका तान्त्रिकले साधना गरिरहेकाे खुलासा

राजसंस्था पुर्नस्थापनको लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक प्रा.डा. जगमान गुरुङले जेष्ठ देस्रो हप्ताभित्र अभिष्ट शिथिल हुने बताएका छन् । अर्थात, उक्त समयभित्र मुलुकमा राजसंस्था फर्किने उनको दावी छ ।  आज राजावादी युवाहरुको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै उनले त्यतिञ्जेल आ-आफ्नो ठाउँबाट आन्दोलन जारी राख्न निर्देशन पनि दिएका छन् । ‘अब हाम्रो आन्दोलन धेरै टाढा जाँदैन, धैर्य गर्नुन्’, गुरुङले भने, ‘जेठको दोस्रो हप्ता सम्ममा हाम्रो आन्दोलन सफल हुन्छ ।…