सांसद सुमना श्रेष्ठ
घण्टीको सहमहामन्त्रीबाट राजीनामा दिने सुमनाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने तयारी थालेकी छन् । सभापति रवि लामिछाने जेल परेपछि ‘गुप्त अभियान’ चलाइरहेकी उनले पार्टी केन्द्रीय समितिको आजको बैठकमा राजीनामा बुझाउन लागेको स्रोत बताउँछ । ‘उहाँ अगाडिदेखि नै राजीनामा दिने तयारी गर्दै हुनुहुन्थ्यो । विभिन्न घटनाक्रमले दिन सक्नुभएन । आजको पार्टी बैठकमा राजीनामा बुझाउने तयारी गर्नुभएको छ’,स्रोतले भन्यो । सुमना यतिबेला २०८४ को चुनावलाई …