रघुजी पन्त
शिक्षामन्त्री बनेका रघुजी आठौँ नम्बरमा
नेकपा (एमाले)का सांसद रघुजी पन्त शिक्षामन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न उनलाई उक्त पदमा नियुक्त गरेका हुन् । पन्तले भोलि पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीकै दलकी सांसद विद्या भट्टराईले सोमबार साँझ शिक्षामन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । नवनियुक्त शिक्षामन्त्री पन्त मन्त्रिपरिषद्को वरियताक्रममा आठौँ नम्बरमा छन् । प्रधानमन्त्री ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी …