भुवन गिरी,आरती रावल
सँगै खाने, ८ पल्ट बलात्कार भयो भन्ने
कपिलवस्तु जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीले चैत्र ३१ गते आइतबार उच्च अदालत पाटनबाट सफाइ पाए । जिल्ला अदालत काठमाडौंबाट २०८१ साल जेठ १३ गते बलात्कारमा दोषी ठहर गर्नेगरी भएको फैसला उल्टियो । कान्छी श्रीमती आरती रावलले दिएको जाहेरीका आधारमा यो मुद्दाको उठान भएको थियो । आरतीले आफूमाथि ८ पटक जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् । प्रहरीले अनुसन्धान नगरेको भन्दै कहिले धर्ना, कहिले प्रदर्शन, कहिले आत्महत्याको धम्कीसमेत दिने गरेकी थिइन् । त्यसपछि प्रहरी अनुसन्धान अघि…