कर्फ्यु लागेपछि वीरगञ्जमा तीन दर्जन पक्राउ
वीरगञ्जमा हिजो बेलुकीदेखि लगाइएको कर्फ्यु मध्यान्ह १२ बजेसम्मका लागि जारी छ । हिन्दू र मुसलमान समूहबीच भएको झडपपछि लगाइएको कर्फ्युमा पनि प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कर्फ्युमा पनि हुल हुज्जत गर्न खोजेको, अपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्रेको हो ।
दुवै पक्षसँग वार्ताको तयारी गरिएको छ भने अवस्था सामान्यतर्फ गएको जनाइएको छ । हनुमान जयन्तीको शोभायात्रामा दुई समुदायबीच झडप हुँदा आधा दर्जन मो…