सैनिक

सेनाबाट भाग्नेहरुको संख्या भरमार

दशैंको मुखमा असोजदेखि हालसम्म दर्जन बढी सैनिक बेपत्ता भएको बुझिएको छ । यिनैमध्ये पनि हुन् सात दिन बिदामा बसेका सिपाही छेवाङ तामाङ । घर बिदामा छोडिएका उनी कात्तिक २ गते हाजिर हुनुपर्ने थियो । डोल्पाको से–फोक्सुण्डो गाउँपालिका–८ बस्ने सेराव लामाका नाति एवं कार्मा हिक्टुकका छोरा उनी असोज २६ गते ब्यारेकबाट निस्किएका थिए । घरमा समस्या परेको भनेपछि छुट्टी दिइएको थियो । तर, उनी तोकिएको मितिमा हाजिर भएनन् । ब्याच नम्बर ३०८४७६ भएका उनी नफर्किएपछि प्रहरीलाई खोज्दैको…