प्रदर्शन

अमेरिकाको भिसा माग्दै सडकमा प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन समर्थकहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका समर्थकहरु बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा पुगेर धर्ना दिएका हुन् ।  यसपछि उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावास घेराउ गर्न जान लागेको बताइएको छ ।  गत जेठ २ गते उच्च अदालतबाट सफाइ पाए पनि सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको बन्दै समर्थकहरु आक्रोशित देखिन्छन् । टी–२० विश्वकप सुरु हुन तीन दिनमात्र बाँकी रहँदा पनि समर्थकहरुल…