दिउँसो रुसी उपविदेशमन्त्री,साँझ सीके राउत

दिउँसो रुसी उपविदेशमन्त्री,साँझ सीके राउत

नेपाल भ्रमणमा रहनुभएका रुसी उप विदेशमन्त्री एलेक्जेण्डर ए पान्किन भैरहवाबाट काठमाडौं फर्कनुभएको छ । उहाँ पत्नी इन्ना भी पान्किनसँगै आज मध्यान्ह राजधानी आउनुभएको हो । रुसी उप विदेशमन्त्री दम्पत्ति मध्यान्ह पौने १ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ८५४ बाट काठमाडौं फर्केको विमानस्थल स्रोतले बताएको छ ।

आजै जनमत पार्टीका अध्यक्ष सीके राउत बुद्ध एअरको उडानमा भैरहवाबाट काठमाडौं फर्केको उक्त पार्टीका एक जना नेताले बताए । राउत साँझ ७ बजेको उडानमा काठमाडौं फर्केका हुन् ।

टिप्पणीहरू