खेलकुद

नेशनल सुपर लिगको प्लेअफमा काठमाण्डौँ

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्त्वना गोल फर्काएका थिए । पराजयसँगै चितवन जारी प्रतियोगितामा जितविहीन हुँदै बाहिरिएको छ । ६ खेलबाट २ खेलमा मात्र बरा…

Page 43 of 44