खेलकुद

नेकपा एसका खेलाडी देशभरबाट ओइरिँदै

नेपाल एकीकृत समाजवादी पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय महाधिवेशन हुने भएको छ । राजधानीको थापागाउँमा भोलि र पर्सि हुने कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गर्नुहुनेछ । महाधिवेशनमा ७७ जिल्ला,सात प्रदेश र ३७ खेल संघहरुबाट ४४२ जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव एवं महासंघका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा हुने महाधिवेशनले निर्वाचनमार्फत आगामी कार्यकालका ला…

Page 1 of 29