बिश्व

डेढ दर्जन पत्रकार हताहत, विश्व प्रेस काउन्सिल मर्माहत

हमास र इजरायलबीच जारी युद्धमा डेढ दर्जनबढी सञ्चारकर्मीको ज्यान गएको छ । हिजोसम्म मारिएका नौ हजारभन्दा बढीमा १८ जना पत्रकार भएको बताइएको छ । युद्ध भएका स्थानमध्ये सबैभन्दा धेरै जोखिम गाजा क्षेत्रमा देखिएको छ । समाचार तथा फोटो संकलनमा संलग्न पत्रकारहरुको ज्यान गएको घटनाप्रति विश्व प्रेस काउन्सिलले निकै चासो राखेको छ ।  युद्धको क्रममा स्थानीय पत्रकार, उनका परिवारका सदस्य मारिनुका साथै धेरैजसोको घर ध्वस्त भएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष प्रोफेसर ड…

Page 21 of 39