बिश्व

अहिलेको क्यालेण्डर कसले सिर्जना गर्यो ?

अस्तिदेखि नयाँ वर्ष शुरु भएको छ । तर अहिले विश्वभर प्रचलित अंग्रेजी क्यालेण्डर कसले प्रयोगमा ल्याएका होलान् भनेर सबैमा जिज्ञासा हुन सक्छ । यो क्यालेण्डर पोप ग्रेगोरी आठौंले सन् १५८२ को अक्टोबरमा प्रचलनमा ल्याएका हुन् । उनले त्यसअघिको जुलियन क्यालेण्डरलाई सामान्य परिमार्जन गरेर नयाँ बनाएका हुन् । त्यसअघि कायम रहेको ३ सय ६५ दशमलव २५ दिनको समयलाई घटाएर ३ सय ६५ दशमलव २४२५ दिन कायम गरेका थिए । यसरी दिन घटाउनुको मुख्य उद्देश्य सौर्यमासको समयलाई समायोजन गर्नु थियो । किनभने त्यसअघि निश्…

Page 20 of 22