बिश्व

पहिले फाइनलमा पुगेको मुलुक सेमी फाइनलबाटै सखाप

गए राति विश्वकपको पहिलो सेमी फाइनलमा क्रोएसियाले पराजय व्यहोरेको छ । अर्जेण्टिनासँग भएको खेलमा क्रोएसिया ३–० गोलको अन्तरले हारेको हो । फेरि फाइनलमा पुग्ने क्रोएसियाको चाहना गए रातिदेखि अन्त्य भएको छ । योसँगै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा भएको पहिलो सेमी फाइनलपछि अर्जेन्टिना उपाधि नजिक पुगेको छ । अर्जेन्टिनालाई जीत दिलाउन कप्तान लियोनल मेस्सीले ३४औं मीनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गराएका …

Page 28 of 39