भारत र रुसबीच राइफल निर्माणलगायत २८ वटा सम्झौता
भारत र रुसले हालै २८ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई देशबीचको साझेदारीलाई फराकिलो आधार प्रदान गर्न दुई राष्ट्रले विभिन्न २८ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस्तै भारत र रुसले उत्तर प्रदेशको अमेठीमा रहेको एउटा निर्माण केन्द्रमा ६ लाखभन्दा बढी एके–२०३ असल्ट राइफल उत्पादनका लागि १० वर्षको सैन्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी सशस्त्र बलका लागि पनि झण्डै पाँच हजार करोड भारुको लागतमा राइफल बनाइने सम्झौता भएको छ ।
सैन्य तथा सैन्य प्राविधिक सहयोग आईआरआई जीसी (एम एण्ड…