बिश्व

मक्कामा लाइट रेल खोलियो

कोरोना महामारीले गर्दा दुई वर्षसम्म बन्द रहेको रेलसेवा जुलाई ६ देखि १२ सम्म पुन: सन्चालनमा ल्याइएको छ। विभिन्न देशबाट आएका हजारौं मुस्लिम तीर्थयात्रीहरुलाई यो रेलसेवाबाट निक्कै नै राहत महशूस भएको जनाइएको छ । कोरोना भाइरसको प्रकोपपछि दुई बर्ष बिदेशी तीर्थयात्रीहरुलाई निषेध गरिएको यो हजयात्रा साउदी अरेबिया सरकारले यो वर्ष अनुमति दिएपछि देशविदेशबाट हजारौंको संख्यामा मानिस भेला भएका थिए भने पछिल्लो दुई वर्ष घरेलु तीर्थयात्रीहरुमा सिमित थियो। साउदी अरेबियाको सामान्य तथ्याङ्क …

Page 31 of 39