बिश्व

अशक्त यात्रुलाई विमानमा छाडेपछि…..

अशक्त र अन्यलाई पश्चिमा मुलुक र विकसित समाजमा निकै सम्मान हुने बताइन्छ । तर, बेलाबखत सार्वजनिक हुने कतिपय समाचारले ती मुलुक र त्यस्ता समाजको मुखुण्डो उतारिदिने गरेको छ । हालै बेलायतमा त्यस्तै गरिएको एउटा समाचार भाइरल भएको हो । बेलायतको ग्याटविक एयरपोर्टमा क्वाड्रिप्लेजिक (एक किसिमको पक्षघात, जसले शरीरका मुख्य चार वटा अंगमा पक्षघात गराउँछ) भएका एक जना अशक्त महिलालाई डेढ घण्टाभन्दा बढी समयसम्म विमानमा त्यत्तिकै छाडियो । विमानका केही कर्मचारीले उनलाई सहायता दिएर बाहिर निकाल्…

Page 32 of 39