०८ मंसिर २०८१, शनिबार | 23 Nov 2024, Saturday
जन आस्था
बैशाख ५, २०७९
0 shares
चीनको सान्सी प्रान्तको ताइयुआनले कोभिड-१९ लहर रोक्ने उद्देश्यले एउटा नयाँ तर अतिविकसित उपाय अवलम्बन गरेको छ । एउटा यस्तो ट्याङ्क बनेको छ,जसले गोलाबारुद होइन, किटाणुनाशक पदार्थ स्प्रे गर्दछ । हेरौं, भिडियो:
श्रोत: सिन्ह्वा
टिप्पणीहरू