भारतीय प्रेस काउन्सिलको अध्यक्षमा रञ्जना देसाई

भारतीय प्रेस काउन्सिलको अध्यक्षमा रञ्जना देसाई

भारतीय प्रेस काउन्सिलमा नयाँ अध्यक्ष नियुक्त गरिएको छ । त्यहाँको सर्वोच्च अदालतका पूर्वन्यायाधीश रञ्जना देसाईलाई काउन्सिलको नयाँ अध्यक्षमा नियुक्त गरिएको हो ।

यसअघि त्यहाँको प्रेस काउन्सिल अध्यक्षमा पूर्वन्यायाधीश सीके प्रसाद थिए । देसाईलाई सरकारले अस्ति अध्यक्षमा मनोनयन गरेको हो ।

टिप्पणीहरू