बिश्व

छोरीलाई कोरोना लागेपछि प्रधानमन्त्री छुट्टिए

इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट निवासमा अलग्गै बस्न थालेका छन् । १४ वर्षीया छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अलग्गै बस्न थालेका हुन् । छोरी ओमिक्रोन वा डेल्टामध्ये कुन भेरिएन्टबाट संक्रमित भएकी हुन् भन्नेबारे कुनै जानकारी दिइएको छैन । तर बेनेटकी श्रीमती र अन्य बालबालिकाको परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । पहिले नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी छोरीलाई संक्रमण भएको हो । छोरीको कोभिड–१९ पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको थाहा पाएपछि मन्त्रिमण्डलको साप्ताहिक बैठक …

Page 25 of 27