बिश्व

चीनले बनायो वातावरण मैत्री ‘कृत्रिम सूर्य’

चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मीनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो । पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ ऊर्जा’ तर्फ हौस्याएको विज्ञहरुले बताएका छन् । हङकङबाट न…

Page 24 of 27