विश्वका नेताहरु भारतपछि ब्राजिलमा भेट्न सहमत
भारतको नयाँ दिल्लीमा भएको दुईदिने जी २० शिखर सम्मेलन आज सकिएको छ । आगामी शिखर सम्मेलन ब्राजिलमा हुने तय गरिएको छ ।
उक्त निर्णयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई जी २० को अध्यक्षता हस्तान्तरण गरेका छन् । अब ब्राजिलले आगामी डिसेम्बरदेखि जी २० को अध्यक्षता सम्हाल्ने बताइएको छ ।
जारी संयुक्त घोषणापत्र द्वन्द्वका कारण युक्रेनले भोगिरहेको मानवीय पीडाको उल्लेख गरिए पनि रुसबारे केही पनि लेखिएको छैन । नयाँ दिल्ली शिखर सम्मेलनले अफ्रिकी…