बालेनद्वारा एमालेलाई एक लाख जरिवाना

बालेनद्वारा एमालेलाई एक लाख जरिवाना

आज मङ्ग्सिर ७ गते जागरण सभाका क्रममा दरवारमार्गको सडक तथा पेटीमा फोहोर गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले कार्यक्रम आयोजक नेकपा (एमाले) लाई एक लाख जरिवाना तिराउन लागेको छ ।

मेयर बालेन साहको निर्देशनमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले आज साँझ एमाले मुख्यालयका नाममा यससम्बन्धी निर्णयको पत्राचार गरेका छन् । तर पत्रमा कहिलेसम्म र कहाँ लगेर,कसलाई जरिवाना बुझाउने भन्ने उल्लेख छैन ।

टिप्पणीहरू