मुख्यसचिवले उद्घाटन गरेको बैंकको चुक्ता पुँजी २३ अर्ब नजिक

मुख्यसचिवले उद्घाटन गरेको बैंकको चुक्ता पुँजी २३ अर्ब नजिक

मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड कायम भएको छ । हिजोदेखि एकीकृत कारोबार शुरु गरेको बैंकको कुल पुँजी अब ५६ अर्ब २ करोड, कूल निक्षेप तीन खर्ब २८ अर्ब तथा कूल कर्जा तीन खर्ब आठ अर्ब पुगेको हो ।

एनबी बैंक मर्ज भएपछि कुल शाखा २६७ र एटीएम आउटलेट २७४ कायम भएको हो । नबिल र एनबी बैंकबीच मर्जरपछि हिजोदेखि एकीकृत कारोबार शुरु भएको हो ।

टिप्पणीहरू