सप्तरीको सुरुङ्गा नगरपालिकाको केन्द्र सारिएको छ । हाल कायम रहेको मभुपट्टीको सट्टा कुशहा सार्ने निर्णय हिजोको क्याबिनेट बैठकले गरेको छ ।
हाल कायम रहेको वडा नम्बर चारको मधुपट्टी सर्वसाधारणलाई अपायक परेको गुनासोपछि वडा नम्बर ५ स्थित कुशहा कायम गरिएको बताइएको छ ।
टिप्पणीहरू