भर्खरै आइपुगे नयाँ अमेरिकी राजदूत
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन कार्यभार सम्हाल्न्न भर्खरै काठमाण्डौ आइपुगेका छन् । कतार एयरको उडानबाट दोहा हुँदै उनी पहिलो पटक काठमाण्डौ आएका हुन् ।
यसअघिका राजदूत र्याण्डी बेरी नामिबियाको जिम्मेवारी लिएर गतहप्ता नेपाल छाडिसकेका छन् । उनीसङ्गै चीन र पाकिस्तानका राजदूत पनि क्रमशः नेपाल छाड्ने तयारीमा छन् ।

टिप्पणीहरू