ललितपुर १ मा एमालेलाई काँग्रेसले पछाडि धकेल्यो

ललितपुर १ मा एमालेलाई काँग्रेसले पछाडि धकेल्यो

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार उदय समशेर राणाले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो विवरणमा उनले ७०४ मत अन्तरले अग्रता लिएको बताइएको छ ।

हालसम्म ३१ हजार १३४ मतगणना भएको छ । जसमा राणले १३ हजार ६८३  मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले १२ हजार ९७९ मत पाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार घिमिरेले एक हजार ९८३ मत प्राप्त गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू