राजेन्द्र महतोलाई पराजित गर्दै माओवादीका महेन्द्र यादव विजयी

राजेन्द्र महतोलाई पराजित गर्दै माओवादीका महेन्द्र यादव विजयी

सर्लाही-२ बाट संघीय सांसदमा नेकपा माओवादीका महेन्द्र यादव विजयी भएका छन् । उनले लोसपाका राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।

महेन्द्र यादवले २३ हजार ५२९ मत प्राप्त गरेका छन् भने महतोले २१ हजार ५१६ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सर्लाही २ (ख) बाट प्रदेशतर्फ जसपाका कौशलकिशोर राय विजयी भएका छन् ।

टिप्पणीहरू