धनुषाबाट छ्यासमिस परिणाम आउने संकेत

धनुषाबाट छ्यासमिस परिणाम आउने संकेत

मतगणना भइरहेको धनुषा-१ मा जसपाका दिपक कार्कीले अग्रता लिएका छन् । त्यस्तै धनुषा-४ मा नेपाली काँग्रेस र एमाले उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ ।   उता महोत्तरी-१ मा पनि प्राप्त मतपरिणामअनुसार माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा छ ।  

प्रदेश सभातर्फ धनुषा ४ मा एकीकृत समाजवादी र एमालेबीच तानातान भैरहेको बताइन्छ । महोत्तरी-१ को प्रदेश सभामा पनि एमाले र लोसपाबीच कडा टक्कर देखिएको छ ।

टिप्पणीहरू