भारतीय आरएसएसका प्रचार प्रमुख काठमाडौंमा

भारतीय आरएसएसका प्रचार प्रमुख काठमाडौंमा

भारतीय राष्ट्रिय स्वयमसेवक संघका प्रचारप्रसार प्रमुख काठमाडौं आइपुगेका छन् । सुनिल अम्बेकर नामक ती बिजेपी नेता भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ मा आज अपरान्ह सवा ४ बजे काठमाडौं आइपुगेका हुन् । अम्बेकरको नेपाल भ्रमणको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

टिप्पणीहरू