समुन्द्र नजिकैको सडकमा भारतीय प्रधानमन्त्रीलाई पुष्पवृष्टि

समुन्द्र नजिकैको सडकमा भारतीय प्रधानमन्त्रीलाई पुष्पवृष्टि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केरलाको राजधानी कोची पुगेका छन् । कोचीको मुख्यभूमि र नजिकैको टापु जोड्ने मेट्रो उद्घाटन गर्न पुगेका प्रधानमन्त्री मोदीको जयजयकार गर्दै पुष्पवृष्टि गराइएको छ ।

उनी हिजो त्यहाँ पुगेका थिए । भव्य स्वागतपछि उनले आज त्यहाँ समुन्द्रमा चल्ने मेट्रो रेलको उद्घाटन गरेका छन् । आजै प्रधानमन्त्री मोदीले स्थानीय इसाई धर्मावलम्बी नेता तथा चर्चका पादरीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

 

 

टिप्पणीहरू