बंगलादेशको पानी मन्त्रालयका सचिव काठमाडौँमा

बंगलादेशको पानी मन्त्रालयका सचिव काठमाडौँमा

बंगलादेशको पानी अनुसन्धान मन्त्रालयका सचिव नजमुल आसान नेपाल आएका छन् । 

चार सदस्यीय टोलीको नेतृत्व गर्दै उनी केहीबेरअघि काठमाडौँ ओर्लिएका हुन् । विमान बङ्लादेशको बिजी-३७१ उडानमा सचिव नजमुलको टोली दिउँसो साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।

टिप्पणीहरू