यताका जर्नेल अमेरिकामा,उताक खास मान्छे काठमाडौंमा

यताका जर्नेल अमेरिकामा,उताक खास मान्छे काठमाडौंमा

अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुशका निजी सचिव (पिए) काठमाडौं आएका छन् । पिए ब्रुक्स किंग्स्ले चापिन तीन सदस्यीय टोलीका साथ हिजो पोखरा पुगेका छन् ।

नेपाल भ्रमणमा रहेका ब्रुक्ससँगै ब्रुक्स लेस्ली आन,आस्ले जेम्स डिन्स पनि छन् । उनलाई एसियाका राजाको उपमा पनि दिइएको छ ।
हिजै नेपाली सेनाका ३ तारे जर्नेल सीताराम खड्का अमेरिका उडेका छन् । उनी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिकामा हुन लागेको स्थल सेनासम्बन्धी कार्यक्रममा भाग लिन गएका हुन् । 

स्रोतका अनुसार खड्का नेतृत्वको टोली ‘ल्याण्ड फोर्स अफ दि प्यासिफिक सिम्पोजियम एण्ड एक्सपोजिसन)’ कार्यक्रममा सहभागी हुने बताइएको छ । टोली कोरियन एअरको उडानमा राति ८ बजे सोल हुँदै अमेरिका गएको हो ।
 

टिप्पणीहरू