प्रतिनिधिसभाको आजको बैठकमा पनि भ्रष्टाचारकै कुरो

प्रतिनिधिसभाको आजको बैठकमा पनि भ्रष्टाचारकै कुरो

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्दै संसदमा प्रस्तुत गरिने कार्यसूची छ ।

महासचिव डा.भरतराज गौतमका अनुसार आजैको बैठकले संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने छ । नेपाली काँग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको हो ।
 

टिप्पणीहरू