त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन, आगमन र प्रस्थान कक्षमा बिजोग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन, आगमन र प्रस्थान कक्षमा बिजोग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्प्युटर सेवा ठप्प भएको छ । सर्भर डाउनका कारण अध्यागमनलगायत काम सबै काम ठप्प भएको बताइन्छ । 

अध्यागमनको आगमन र प्रस्थान दुवैतर्फका कार्य ४ बजेदेखि रोकिएपछि यात्रुको लामो लाइन लागेको छ । यसअघि पटक पटक सर्भर डाउन भएको विमानस्थलमा केही महिनापछि पुनः सोही समस्या दोहोरिएको हो ।

टिप्पणीहरू