सुदूरपश्चिममा बजेट ल्याउन बाटो खुल्यो
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
गत बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारितपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।
टिप्पणीहरू