टुँडिखेलमा नेपाली र चिनियाँ चाडको रौनक (फोटो फिचर)

टुँडिखेलमा नेपाली र चिनियाँ चाडको रौनक (फोटो फिचर)
सुन्नुहोस्

काठमाडौंको टुँडिखेलमा आज दिउँसो सोनाम ल्होसार पर्व मनाइएको छ । तामाङ समुदायले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । सरकारले सो अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

टुँडिखेलको चिनियाँ रातो लाल्टिनले सजाइएको उक्त स्थानमा  काठमाडौंस्थित चिनियाँ दूतावासले पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसरमा बेलुकी ८ बजेपछि सांस्कृतिक कार्यक्रम राखिएको छ ।

तस्बिरहरु


 

टिप्पणीहरू