दार्चुलामा प्रभुको शाखा

दार्चुलामा प्रभुको शाखा
सुन्नुहोस्

प्रभु बैंकले आजदेखि दार्चुलामा नयाँ शाखा खोलेको छ । महाकाली नगरपालिका–४ खलंगामा ३१२ औं शाखा कार्यालय औपचारिक रुपमा शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तारका लागि नयाँ शाखा खोलिएको उल्लेख छ । यसबाट बैंकिङ्ग पहुँचमा वृद्धि र मुलुकको आर्थिक विकासमा टेवा पुगेको बैंकको भनाई छ ।

टिप्पणीहरू