०२ माघ २०८२, शुक्रबार | 16 Jan 2026, Friday
जन आस्था
चैत १५, २०८१
416 shares
राजावादीहरुले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन् ।
राजावादीको एक अराजक हुलले एसको कार्यालयमा ढुंगामुढा गरेको हो । उनीहरुले तीनकुनेका विभिन्न घर र भवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।
टिप्पणीहरू