कोटेश्वरको भाटभटेनीमा पहिले ढुंगामुढा, पछि लुटपाट

कोटेश्वरको भाटभटेनीमा पहिले ढुंगामुढा, पछि लुटपाट

राजावादीहरुले कोटेश्वरको भाटभटेनी डिपार्टमेन्टल स्टोरमा लुटपाट मच्चाएका छन् । तीनकुनेमा आगजानीपछि तितरवितर भएकाहरु लुटपाट गर्न त्यहाँ पुगेका थिए । 

उनीहरुले भाटभटेनीको तल्लो तलामा रहेका फलफूल र सामान लुटेका हुन् । सामाजिक सञ्जालमा हालिएका फोटो र भिडियोमा सामान लुट्दै गरेको देखिन्छ ।

तस्बिरहरु


 

टिप्पणीहरू