०१ बैशाख २०८२, सोमबार | 14 Apr 2025, Monday
जन आस्था
चैत २५, २०८१
416 shares
बाक्लो तुवाँलोको कारण पोखरा विमानस्थल आज बिहानैदेखि बन्द छ ।
काठमाडौंबाट सुर्खेत उडेको एउटा विमान अवतरण गर्न नसकेपछि काठमाडौं ‘डाइभर्ट’ भएको बताइन्छ । बाक्लो तुवाँलोको कारण अन्य आन्तरिक उडान पनि प्रभावित भएको छ ।
टिप्पणीहरू