रास्वपा नेतृले रोजिन् एमाले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक नेतृ एमाले प्रवेश गरेकी छन् । रास्वपाको उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राईले पार्टी परित्याग गरेकी हुन् ।
एमालेले आज दमकमा आयोजना गरेको जागरणसभा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई पार्टी प्रवेश गराउनुभएको छ ।
राई भूपु सैनिक आवासीय माविका प्रधानाध्यापक पनि हुन् ।
टिप्पणीहरू