बर्दिबास पुग्यो सेनापतिको टोली

बर्दिबास पुग्यो सेनापतिको टोली

प्रधानसेनापति अशोकराज सिग्देल महोत्तरीको बर्दिबास पुग्नुभएको छ । उहाँ आज बिहान आठ सदस्यीय टोलीसहित मध्यपूर्वी पृतना जानुभएको हो । 

टोली नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ मा बिहान पौने ९ बजे काठमाडौंबाट प्रस्थान गरेको थियोे  । टोलीमा उपरथी कृष्णदेव भट्ट,सहायक रथी पूर्णबहादुर खत्रीसहित आठ जना छन्  ।

टिप्पणीहरू