कार्यालय समयमा शिक्षकहरुको आन्दोलन

भिडियाे स्राेत : सामाजिक सञ्जाल ।

शिक्षकहरुको आन्दोलन आज २० औं दिनमा पनि जारी छ । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर केन्द्रित आन्दोलन आज बिहानैदेखि शुरु हुँदा कार्यालय जानेहरु समस्यामा परेका छन् । 

हिजो राप्रपाको आन्दोलनका कारण शिक्षकहरुले आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म गरेका थिए । आज बिहान ८ बजे भनिएको आन्दोलन पौने ९ बजेबाट शुरु भएको हो ।

 

 

टिप्पणीहरू