सगरमाथा पनि चढ्ने,फुटबल पनि खेल्ने

सगरमाथा पनि चढ्ने,फुटबल पनि खेल्ने

सगरमाथा आरोहण गरेका नेपाली र चिनियाँ पर्वतारोहीहरुबीच फुटबल खेल भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा फुटबल मैदानमा भएको प्रतियोगितालाई विश्वको सबैभन्दा उच्च स्थानको मैत्रीपूर्ण फुटबलको संज्ञा दिइएको छ ।

यो प्रतियोगिता नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।

टिप्पणीहरू