‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच पुस्तक

‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच पुस्तक

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच वटा पुस्तक छानिएका छन् । 

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठाले २०३ बाट पाँच वटा किताव छानेको हो । 

छनोटमा पर्ने पुस्तकमा छुदेन काविमोको ‘उरमाला’ (आख्यान), रमेश भुसालको ‘छालबाटो’ (गैरआख्यान), भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ (नियात्रा), सरस्वती प्रतीक्षाको ‘स्व’ (उपन्यास) र तीर्थ गुरुङको ‘हिउँको गीत’ (उपन्यास) छन् । 

यीमध्ये एक पुस्तकले तीन लाख राशीको पद्मश्री साहित्य पुरस्कार पाउनेछ ।

टिप्पणीहरू