कृषि उत्पादनमा यातायातको योगदान

कृषि उत्पादनमा यातायातको योगदान

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित मझुवा क्षेत्रले कृषि उत्पादनमा नयाँ रेकर्ड कायम राखेको छ ।

महाभारत क्षेत्रमा अवस्थित यो उर्वर भूमिमा कृषि उत्पादन बढिरहेको छ । पछिल्लो समय यातायात पहुँचले उत्पादनलाई बजारसम्म पुर्याउन थालेको सहज भएको छ ।

स्थानीय किसानले आफ्ना उत्पादनको मूल्य निर्धारण गर्दा बढी आत्मनिर्भरता र प्रतिस्पर्धात्मकता महशुस गरेको बताउँछन् । यद्यपि, यस सफलतामा केवल यातायात सुधार मात्रै होइन, मेहनती कृषकहरूको कठोर परिश्रम र उन्नत कृषि प्रविधिको पनि महत्वपूर्ण योगदान देखिन्छ ।

टिप्पणीहरू