नेवार विश्व सम्मेलन हुने

नेवार विश्व सम्मेलन हुने

नेवार समुदायले विश्व सम्मेलन गर्ने भएको छ ।

चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते) का दिन काठमाडौंको बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गर्न लागिएको हो ।

चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी कोभिड– १९ महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यो वर्ष आयोजना हुन लागेको बताएको हो ।

टिप्पणीहरू