सालको पातको टपरी पछि कुलेन्द्रको “सिलौटोमा चटनी”
पछिल्लो समय चर्चामा आएको सालको पातको टपरी बोलको गीतपछि लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माले सिलौटोमा चटनी बोलको गीतमा आवाज दिएका छन् ।
विश्वकर्मा र लोक दोहोरी गायिका समीक्षा अधिकारीको आवाज रहेको सिलौटोमा चटनी बोलको गीतमा शब्द तथा संगीत बरिष्ठ गायक कस्तुप पन्तले दिएका छन् । गीतमा आशिष अभिरलको एरेन्ज तथा मिक्सिङ रहेको छ ।
खाण , कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिति आलेको अभिनय रहेको छ । शंकर बिसीको निर्देशन रहेको उक्त गीतको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।
बाँकी भिडियाेबाट….
टिप्पणीहरू