०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
बैशाख २७, २०७८
0 shares
एमालेको माधव-खनाल खेमाले प्रधानमन्त्री केपी ओलीलाई पदबाट राजीनामा नगरिकनै असहयोग गर्ने भएको छ ।
जसअनुसार आज १ बजेको मतदानमा अनुपस्थित हुने, बिश्वासको मत नदिने,ह्वीप उल्लंघन गर्ने,कार्वाही भोग्ने निर्णय छ ।
टिप्पणीहरू